अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नं १ का जनप्रतिनधीद्वारा नेकपा (एस) अस्विकार

प्रदेश नं १ का जनप्रतिनधीद्वारा नेकपा (एस) अस्विकार


विराटनगर -नेकपा एमालेका तर्फबाट विजयी भएका स्थानीय तहका जनप्रतिनिधीले नेकपा(एस)लाई अस्विकार गरेका छन् । प्रदेश १ मा सानो संख्याका जनप्रतिनिधी मात्र एसतिर लागेका छन् । सूर्य चिन्हबाट जितेका मध्ये ५.२६ प्रतिशत मात्र एसतिर लागेको नेकपा एमाले प्रदेश नं १ ले जनाएको छ ।
प्रदेश १ का १४ जिल्लाबाट कति जनप्रतिनिधी एसतिर लागे हेरौं जिल्लागत तथ्यांक

झापा- ७
इलाम -५८
पाँचथर- ११
ताप्लेजुङ -२१
मोरङ -८
सुनसरी- ६
धनकुटा- ८
तेह्रथुम -२
भोजपुर -६
उदयपुर -२८
ओखलढुंगा -१
संखुवासभा -१५
खोटाङ -११
सोलुखुम्बु- ०