अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी


काठमाडौं– नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरू भएको छ ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरू भएको हो ।

प्रतिनिधिसभामा प्रतिपक्षी एमालेले अवरोध गर्ने संकेत गरेको छ ।