अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैठक स्थगित भएपछि ओली संसद् भवनमा

बैठक स्थगित भएपछि ओली संसद् भवनमा


काठमाडौं– प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसदको नवौँ अधिवेशनअन्तर्गत बुधबार प्रतिनिधि सभाको पहिलो बैठक एमालेका सांसदहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद् भवन पुग्नुभएको छ ।