काठमाडौं– राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको हो ।
संसद् बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया