अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई एमसीसीको तनाव, प्रचण्ड, माधव र उपेन्द्रलाई मन्त्री भागबण्डाको चटारो

देउवालाई एमसीसीको तनाव, प्रचण्ड, माधव र उपेन्द्रलाई मन्त्री भागबण्डाको चटारो


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवामाथि एमसीसी पारित गर्न दबाब परिरहेकाबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मन्त्रीहरुको भागबण्डामा लाग्नुभएको छ ।

सत्तारुढ गठबन्धनका कांग्रेसबाहेक अन्य तीन शीर्ष नेताबीच मन्त्रीको भागबण्डाबारे छलफल भएको छ ।

हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा माओवादी अध्यक्ष प्रचण्ड,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो ।

भेटमा एमसीसीबारे पनि छलफल भएको बुझिएको छ ।