काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमसीसीका बारेमा आफूसँग कुनै परामर्श नगरेको बताउनुभएको छ ।
आफूलाई भेट्न आएकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई अध्यक्ष ओलीले सो जवाफ दिनुभएको हो । ‘सरकारले हामीसँग परामर्श गरेको छैन । उहाँहरुको स्पष्ट धारणा आएपछि सोचौंला,’ ओलीलाई उधृत गर्दै प्रचार विभाग उपप्रमुख सूर्य थापाले भन्नुभयो ।





प्रतिक्रिया