काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान आकस्मिकरुपमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी हुनुभयो । बैठकको एजेन्डा खुलाइएको छैन ।





प्रतिक्रिया