अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा आज पनि संसद अवरुद्ध,बैठक कक्षमा नारबाजी

एमालेद्वारा आज पनि संसद अवरुद्ध,बैठक कक्षमा नारबाजी


काठमाडौं -सभामुख अग्नी सापकोटाले पदीय मर्यादा विपरित काम गरेको भन्दै नेकपा एमालेले आज पनि संसद अवरुद्ध गरेको छ । अहिले संसद बैठक कक्षमा एमालेका साँसदहरु नाराबारजी गरिहेका छन् ।