अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नाराबाजीका बीच सभामुखद्वारा बैठक सञ्चालन

नाराबाजीका बीच सभामुखद्वारा बैठक सञ्चालन


काठमाडौं -सभामुख अग्नी प्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीका बीच बैठक सञ्चालन गर्नुभएको छ । दोस्रो पटक पनि उहाँले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।