अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अवरोधका बीच अर्थमन्त्री बजेट प्रतिस्थापन विधयक प्रस्तुत गर्दै

एमालेको अवरोधका बीच अर्थमन्त्री बजेट प्रतिस्थापन विधयक प्रस्तुत गर्दै


काठमाडौं -एमालेको विरोधका बीच संसदको तेस्रो बैठक सुरु भएको छ । सभामुखले एमाले विभाजन गर्न सहयोगी भूमिका निर्वाह गरेको भन्दै एमाले साँसदहरु आन्दोलित छन् ।
नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्मा अहिले बजेट प्रतिस्थापन विधयक पेश गर्दैहुनुहुन्छ ।