अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घम्साघम्सीका बीच संसद बैठक जारी रहेकोले एमाले स्थायी कमिटी स्थगित

घम्साघम्सीका बीच संसद बैठक जारी रहेकोले एमाले स्थायी कमिटी स्थगित


काठमाडौं- नेकपा एमालेले आज चार बजे बोलाएको स्थायी कमिटी बैठक स्थागित भएको छ ।
घम्साघम्सीका बीच संसद बैठक जारी रहेकोकोले आजको बैठक भोली बिहान नौ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिएको सो पार्टीले जनाएको छ ।