अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आन्तरिक तयारी नपुगेको भन्दै एमालेको विधान महाधिवेशन पछि धकेलियो

आन्तरिक तयारी नपुगेको भन्दै एमालेको विधान महाधिवेशन पछि धकेलियो


काठमाडौं -आन्तरिक तयारी नपुगेको भन्दै नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।