अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको विधान महाधिवेशनमा क-कसले भाग लिन पाउँछन् ? (सूचीसहित )

एमालेको विधान महाधिवेशनमा क-कसले भाग लिन पाउँछन् ? (सूचीसहित )


काठमाडौं– नेकपा एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब ३ हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधि यस प्रकार छन् :

१ः केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
२ः अनुशासन आयोगका पदाधिकारी र सदस्य
३ः लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
४ः निर्वाचन आयोगका पदाधिकारी र सदस्य
५ः केन्द्रीय विभागका सचिवसहित १५ सदस्य
६ः सल्लाहकार परिषदका पदाधिकारी र सदस्य
७ः जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य
८ः प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
९ः विशेष कमिटीका पदाधिकारी र सदस्य
१०ः जिल्ला कमिटीका पदाधिकारी र सदस्य
११ः निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य
१२ः जनसंगठनका पदाधिकारीमध्येबाट १० जना
१३ः पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
१४ः पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
१५ः एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
१६ः एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित