काठमाडौं -संसदको बैठक आज दिउसो १ बजे बस्दैछ । आजको बैठकमा पनि एमालेले अवरोध गर्ने संकेत गरेको छ । एमालेको अवरोधका बाबजुत पनि बैठकलाई निरन्तरता दिने सत्ता पक्षको तयारी छ ।
आजको बैठकमा २३ वटा कार्यसुची पेश गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।
यता एमालेको १२ बजे बस्ने संसदीय दलको बैठकले संसद बैठकमा कसरी प्रष्तुत हुने भनेर नयाँ रणनीति बनाउने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।





प्रतिक्रिया