अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक सुरु,पूर्व अर्थमन्त्री पौडेल धारणा राख्दै

एमाले संसदीय दलको बैठक सुरु,पूर्व अर्थमन्त्री पौडेल धारणा राख्दै


काठमाडौं -नेपाल कम्यूनष्टि पार्टी(एमाले) संसदीय दलको बैठक सुरु भएको छ ।
बैठकमा उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गरेर ल्याइएको बजेटको बारेमा सँसदहरुलाई जानकारी गराइरहनु भएको छ । आफ्नो पालाको बजेटको लक्ष्य र वर्तमान सरकारले ल्याएको बजेका लक्ष्य,आकार,कार्यक्रम आदिका बारेमा उपमहासचिव पौडेलले साँसदहरुलाई जानकारी गराइरहनु भएको छ ।
पौडेल गरेको विष्लेषणका आधारमा साँसदहरुले सदनमा कुरा राख्न निर्देशन दिइएको छ ।