अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि प्रतिनिधिसभाको बैठक स्थगित

आज पनि प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको लगातारको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

एमाले सांसदले निरन्तर नाराबाजी गरेपछि आज पनि बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकबाट नै एमालेले अवरोध गर्दै आएको छ । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बैठकबाट निकाल्नु पर्ने अडान राख्दै आएको छ ।