अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेठ २ मै फर्कियो दैलेख एमाले

जेठ २ मै फर्कियो दैलेख एमाले


दैलेख– एमालेको पछिल्लो निर्णयबमोजिम दैलेख जिल्ला कमिटीले १० बुँदे कार्यान्वयन गर्दै पार्टीका संरचनालाई २ जेठ ०७५ लाई आधार बनाएर क्रियाशील बनाउने निर्णय गरेको छ ।

जिल्ला सचिवालयको बैठकले १० बुँदे सहमति, अन्तर पार्टी निर्देशन र विधानबमोजिम संगठनलाई अद्यावधिक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज विष्णु रिजालले जानकारी दिए ।

बैठकले विभिन्न स्थानीय तहमा सांयेजक र संयोजकको जिम्मेवारी तोकेको छ ।

नारायण नगरपालिका
सहसंयोजक– लोमन शर्मा

महाबु गाउँपालिका
संयोजक मीनबहादुर बुढा
सहसंयोजक उपेन्द्रबहादुर सिंह

नौमुले गाउँपालिका
संयोजक शशीराम बिक

भगवतीमाई गाउँपालिका
संयोजक नरेन्द्रबहादुर शाही

डुंगेश्वर गाउँपालिका
संयोजक मानबहादुर विष्ट

गुरॉस गाउँपालिका
संयोजक पशुपति शर्मा
सहसंयोजक कर्णबहादुर बिक

दुल्लू नगरपालिका
संयोजक खगेन्द्र थापा
सहसंयोजक रुद्रबहादुर शाही

भैरवी गाउँपालिका
संयोजक प्रेमबहादुर बुढा
सहसंयोजक सर्बराज महतारा

चामुण्डा विन्द्रासैनी नगरपालिका
संयोजक रंगबहादुर तामाङ
सहसंयोजक हस्तप्रसाद शर्मा

ठॉटीकॉध गाउँपालिका
संयोजक धीरबहादुर शाही
सहसंयोजक कर्णबहादुर शाही

आठबीस नगरपालिका
संयोजक ओमजंग शाही
सहसंयोजक कलम बिक