अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘गठबन्धनको नीति नै विकासको भण्डाफोर गर्ने जस्तो छ’

‘गठबन्धनको नीति नै विकासको भण्डाफोर गर्ने जस्तो छ’


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गठबन्धन सरकारको नीति नै विकासको भण्डाफोर गर्ने रहेको बताउनुभएको छ ।

काभ्रेमा बागमती प्रदेका मन्त्री चन्द्र लामाको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै बास्कोटाले सो कुरा बताउनुभएको हो ।

केन्द्रमा केपी ओली र काभ्रेमा आफ्नोको विरोध गर्न विकास निर्माणका आयोजनाहरू खारेज गरिएको बास्कोटाको भनाइ छ । गठबन्धन सरकार विदेशीका लागि कम्फरटेबल भएकाले केही समय स्वदेशीले दुःख पाउनुपर्ने बास्कोटाले उहाँले बतानुभयो ।