झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुग्नु भएको छ । झापाको विर्तामोडमा हुने जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन अध्यक्ष ओली केही अघि चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुभएको प्रेस चौतारी झापाका सचिव प्रदिप परियारले जानकारी दिनुभयो ।





प्रतिक्रिया