काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाउनुभएको छ ।
सत्ता गठबन्धनको एक मुख्य दल माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारमा भैरहेको ढिलाइ र संसदभित्रको अवरोधका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।





प्रतिक्रिया