काठमाडौं– प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको कार्यसूची सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
यस्तै, रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।






प्रतिक्रिया