अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसदको अवरोधबीच प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश

एमाले सांसदको अवरोधबीच प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश


काठमाडौं– एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई कार्यसूचीमा प्रवेश गर्नुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको छ । प्रस्ताव पेस गरेलगत्तै सभामुखले विधेयकमाथिको छलफल अगाडि बढाउनुभएको छ ।

यतिबेला छलफलम नेमकिपाका सांसदले भाग लिइरहेका छन् । एमाले सांसदहरू भने नारा लगाइरहेका छन् ।