अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निक्षेपको ब्याजदर बढ्यो, कुन बैंकको कति पुग्यो ?

निक्षेपको ब्याजदर बढ्यो, कुन बैंकको कति पुग्यो ?


काठमाडौं- वाणिज्य बैंकहरुले सर्वसाधारणबाट लिने निक्षेपको ब्याजदर बढाएका छन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ९तरलता० को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।

भूकम्प, नाकाबन्दी, तराइ–मधेस आन्दोलनले बैंकले लगानी गर्न सकेका थिएनन् । उनीहरुले त्यसबेला मुद्दती खातामा २–३ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेका थिए । तर, अहिले ऋणको माग बढेपछि बैंकले मुद्दती खातामा ७ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गर्न थालेका छन् ।

 

 

 

Banks Savings %
low High
Civil 4.25 6.25
ADBL 3.5 5
RBB 3.06 5
Nepal Bank 3.05 4.55
Citizen 3 5
Nabil 4.26 6.26
Prabhu 3.25 5
Prime 4.76 5.76
BOKL 3.77 5.27
NCC 4.26 5
NMB 4.52 6.52
Century 4.25 6.25
laxmi 4 6
Nepal Bangladesh Bank 3.76 4.76
SCB 2.5 4
Siddhartha 4.05 5.05
Everest 3.61 4
SBI 3.55 3.55
NIC 3.6 3.6
Sunrise 5.07 5.07
Kumari 3.15 5.15
Mega 4.55 6.05
Machapuchhre 3.75 5
Nepal Investment bank 4.02 4.02
HBL 4.15 6.15
GBIME 4.5 4.5