काठमाडौं -नेपाल कम्यूनिष्ट पार्टी(समाजवादी)को केन्द्रीय कार्यलय खुलेको छ ।
मीनभवन स्थिती आलोकनगरमा पुजा थापा बस्नेतको साढे तीन तलाको घर सो पार्टीले भाडामा लिएको छ । कार्यलयको उद्ध्घाटन गर्दै सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूहरु अरु पार्टी भन्दा फरक भएको बताउनुभएको छ । नेपालले सत्ता गठबन्धन चुनावसम्मै जाने र यो एमालेका विरुद्धमा केन्द्रीत हुने उल्लेख गर्नुभयो ।





प्रतिक्रिया