अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असोज १० गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

असोज १० गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने


काठमाडौं–दशैं आउन अब धेरै दिन छैन । दशैं मनाउन (उपत्यका काठमाडौं) छोडि आफ्नो घर  जानेहरुका लागि यही असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक देखिएका थिएनन् ।