काठमाडौं -नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले एमालेको विभाजन हातीलाई भुसुनाले टोके जस्तो भएको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले एमाले हाती जत्रो पार्टी भएको र माधव नेपालहरु भुसुना जस्तो भएको बताउनुभएको छ । विभाजनले एमालेलाई कुनै असर नगरेको बताउनुभएको छ ।
प्रचण्ड अब सेनाविहनि सेनापती हुने बताउनुभएको छ । माओवादी क्रमश अब बिघटनको बाटोमाा लागेको बताउनुभएको छ । केही बर्षपछि माधव नेपाल प्रचण्डको महत्व कवाडीको मूल्य बराबार हुने बताउनुभएको छ ।







प्रतिक्रिया