अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल

अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल


काठमाडौं – अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन हुनुभएको छ । हाल उपाधक्ष्य रहेकी बराललाई आजको केन्द्रीय सचिवायलको बैठकले अध्यक्ष चयन गरेको हो । हालका अध्यक्ष ऐन महरको प्रस्तावमा बराल अध्यक्ष हुनु भएको हो ।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन हुनुभएको छ ।