अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधान महाधिवेशनको छलफल गर्न आज एमाले स्थायी कमिटी बैठक

विधान महाधिवेशनको छलफल गर्न आज एमाले स्थायी कमिटी बैठक


काठमाडौं -नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने बैठकमा विधान महाधिवेशनका विविध पक्षमा छलफल हुने प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार आजको बैठकमा राजनीतिक,सांगठिन र महाधिवेशनमा प्रस्तव गर्ने विधानका विविध पक्षमा छलफल हुनेछ ।
यसैगरी असोज ८ र ९ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । स्थायी कमिटीले गरेका निर्णयहरु केन्द्रीय कमटिीले अनुमोदान गरेर असोज १५ गते देखि सुरु हुने विधान महाधिवेशनमा प्रष्तुत गरिने थापाले जानकारी दिनुभयो ।