काठमाडौं -नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ ।
ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघि बैठक सुरु भएको हो केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा विधान महाधिवेशनको तयारी,राजनीतिक,साँगठनिक प्रतिवेदन आदिका बारेमा छलफल हुनेछ । यसैगरी १० बुँदे सहमति कार्यन्वयनका क्रममा केही नेताहरुको जिम्मेवारी समेत हेरफेर हुने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।







प्रतिक्रिया