अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख सबैका साझा हुनुपर्ने : खगराज अधिकारी

सभामुख सबैका साझा हुनुपर्ने : खगराज अधिकारी


गण्डकी- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले पोखरा महानगरपालिका–३१ को बृहत्का र्यकर्ता भेलामा उहाँले सभामुख कुनै दल विशेषको नेता जस्तो बनेर संसदमा पक्षपाती व्यवहार गर्न नहुने बताउनुभयो ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट कम्युनिष्ट पार्टीमाथि गम्भीर आक्रमण सुरु भएको बताउँदै नेता अधिकारीले नेपालमा राजनीतिक स्थिरता आयो भने विदेशीले खेल्न नपाउने पनि स्पष्ट गर्नुभयो ।