काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता डा.नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्नुभएको छ । खड्का नियुक्त भएको पत्र राष्ट्रपति कार्यलयमा पुगेको राष्ट्रपति कार्यलयल स्रोतले जनाएको छ । उदयपुरबाट संघीय साँसदमा प्रतिनिधित्व गर्ने खड्काको सपथ ग्रहण आजै गर्ने कार्यक्रम रहेको छ ।
खड्कालाई परराष्ट्र मन्त्री बनाउन हिजो बेलुका सत्ता गठबन्धनका नेताहरु सहमत भएका थिए । तथापी खड्काको नियुक्तीमा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले पपन असहमति प्रकट गर्नुभएको छ । याव.दवको चाहनाा आफू परराष्ट्र मन्त्री बन्ने थियो ।





प्रतिक्रिया