अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दिया र बाँकेका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगञ्जमा

बर्दिया र बाँकेका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगञ्जमा


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बर्दिया र बाँकेका कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालगञ्ज पुग्नु भएको छ ।
नेपालगञ्ज विमानस्थलमा बाँके र बर्दियाका नेता कार्यकर्ताहरुसँग संक्षित भेटघाट गरेर अध्यक्ष ओली सडक मार्ग मार्फत बर्दियाको गुलरियातर्फ लाग्नुभएको एमाले बाँकेको पूर्व अधयक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।
वामदेव गौतमको गृहजिल्लामा पहिलो पटक अध्यक्ष ओली वामदेव विनै जानुभएको हो । एमालेका उपाधक्ष्य गौतमले केही समय पहिलो एमाले परित्याग गर्नुभएको छ । उहाँकी श्रीमति तुलसा गौतम माधव नेपालको पार्टीमा लाग्नुभएको छ । अध्यक्ष ओलीसँगै लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल पनि बर्दिया जानुभएको छ ।