अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले समृद्धिको पक्षमा छ : पोखरेल

नेकपा एमाले समृद्धिको पक्षमा छ : पोखरेल


बाँके- नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गर्नुभयो । “जनमतलाई कदर गर्दै समानुपातिक विकासको आवश्यकता छ ”,उहाँले भन्नुभयो ।