काठमाडौं- एमाले स्थायी कमिटीको बैठक सकिए लगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
चार दिन देखि जारी बैठकमा आज राजनीतिक दल सम्बन्धि विषयवश्तुको जवाफ अध्यक्ष केपी शर्मा ओलीले दिने कार्यसुची छ । यसैगरी उपमहासचिव विष्णु पौडेलले पार्टी विधानको बिषयमा केन्द्रीय सदस्यहरुले उठाएको सवालहरुको जवाफ दिनुहुनेछ । यसैगरी संगठन सम्बन्धि जिज्ञासाको जवाफ महासचिव इश्वर पोखरेलले दिनुहुनेछ ,







प्रतिक्रिया