काठमाडौं -काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।
गत शुक्रबारदेखि ज्वरो र खोकीको समस्या देखिएपछि ए पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएको खड्काले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया