अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी विभाजन गर्नेलाई एक भोट पनि नदिऊँः केशव स्थापित

पार्टी विभाजन गर्नेलाई एक भोट पनि नदिऊँः केशव स्थापित


काठमाडौं– बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापितले पार्टी विभाजन गर्नेलाई एक भोट पनि नदिन अपिल गर्नुभएको छ ।

स्थापितले फेसबुकमा लेख्नुभएको छ, ‘पार्टी विभाजन गर्नेलाई एक भोट नदिउmँ ।’

स्थापितले काठमाडौंमा महानगरपालिकामा विभाजनको असर न्यून रहेको भन्दै ९६ मध्ये ९० जनप्रतिनिधि नेकपा एमालेमा रहेको तथ्यांकसमेत प्रस्तुत गर्नुभयो ।

स्थापित पछिल्लो समय संगठन निर्माणमा बाक्लो गरी निस्किनुभएको छ ।