अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


काठमाडौं– नेकपा माओवादी केन्द्रको मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक विविध कारणले गर्दा बुधबार ११ बजे बस्ने गरी स्थगित भएको हो ।

बैठकमा यसअघि पेश भएका तीनवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।