अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० बुँदे कार्यन्वयन अब समस्या हैन : रावल

१० बुँदे कार्यन्वयन अब समस्या हैन : रावल


काठमाडौं -नेकपा एमलेका उपाधक्ष्य भीम रावलले १० बुँदे कार्यन्वयन अब समस्या नरहेको बताउनुभएको छ ।
१० बुँदे कार्यन्वयन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग रावलले धेरै ठाउँमा यो कार्यन्वयन भइसकेको बताउनुभएको छ । कहीं कतै मिल्न बाँकी भए पनि आफूहरुले छलफल गरेर तिनलाई मिलाउने रावलको भनाइ छ । साविकमा जस्तो रावलले आज आफूहरु सुदुरपश्चिमको इन्चार्ज भनरेर दावी गर्नुभएन ।