काठमाडौं -आफू अनुकुल ठाउँमा सुरुवाकोा दबाब दिन मन्त्तालयमा भिडभाड बढेपछि सरकारले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलोई आफू खुशी कार्यलय नछोड्न मन्त्रालयले निर्र्देशन दिएको छ ।
कार्यलय छोड्नु पर्दा कारण देखाएर र विदा स्विकृत गरेर मात्र छोड्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन जारी गरेको छ ।
मन्त्रालयका एक सहसचिवका अनुसार विभिन्न शक्ति केन्द्रको आडमा सुरुवाका लागि प्रदेश र स्थानीयका कर्मचारीको भिड मन्त्रालयमा बढेपछि यस्तो निर्देशन जारी गरिएको हो । कर्मचारीहरुले काम छोडेर महिनौं सरुवा कुरेर काठमाडौं बस्दा सेवाग्राही समेत मर्कामा पर्ने भएकोले कार्यलय नछोड्न भनिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया