अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादलले आज पत्रकार सम्मेलन गर्ने

बादलले आज पत्रकार सम्मेलन गर्ने


काठमाडौं -नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विधान महाधिवेशन मुल व्यवस्थापन समितीका संयोजक रामबहादुर थापा बादलले आज पत्रकार सम्मेलन गर्दैहुनुहुन्छ ।
दिउसो २ बजे अल्फा हाउसमा नयाँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
भोली देखि सुरु हुने विधान महाधिवेशनको व्यवस्थापनका बिषयमा बादलले पत्रकार सम्मेलनमा जानकारी गराउनुहुनेछ । विधान महाधिवेशन प्रचार उपसमितीका संयोजक खिमलाल भट्टराईका अनुसार पत्रकार सम्मेलनमा विधान महाधिवेशन स्थल गोदावरीसम्म जाने प्रतिनिधीहरुलाई आउजाउको व्यवस्था,खाना र खाजाका् प्रवन्ध,अन्य प्राविधिक बिषय आदिका बारेमा बादलले स्पष्ट पार्नुहुनेछ ।