अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघ बैठक सुरु

अनेमसंघ बैठक सुरु


काठमाडौं– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ)को बैठक काठमाडौंमा सुरु भएको छ ।

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको दोस्रो बैठक काठमाडौंमा शुक्रबारदेखि सुरु हुने विधान महाविधेशनलगायतमा केन्द्रित छ ।

अनेमसंघ सचिव सुजिता शाक्यका अनुसार विधान महाधिवेशनमा उठाउने एजेन्डा, पार्टीले घोषणा गरेको ३३ प्रतिशत आरक्षण कार्यान्वयनलगायतका विषयमा छलफल हुनेछ ।