काठमाडौं – २०७८ असोज १७ गते आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एक दिन पर सारिएको छ । संसद सचिवालयले १७ गते राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा २०७८ साल असोज १८ गते सोमबार बिहान ११: ०० बजे बस्ने गरी सूचना प्रकाशन गरिएको छ ।








प्रतिक्रिया