अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन शुरु

अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन शुरु


काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको २२औं राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । प्रज्ञा भवन कमलादीमा शुरु भएको सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष प्रचण्डले गर्दै हुनुहुन्छ ।

२१औं सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्दैछ । क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दिपेश पुन, पन्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार हुनुहुन्छ ।