काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बिसोलो न्यान्तीबीच बिहीबार जंगीअड्डामा शिष्टाचार भेट गर्नु भएको छ ।
भेटका क्रममा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत द्विपक्षीय महत्त्वका विषयमा छलफल भएको जंगीअड्डाले जनाएको छ ।







प्रतिक्रिया