काठमाडौं- एमाले विधान महाधिवेशन सुरु हुनुअगाडि सांगीतिक प्रस्तुति भएको छ । जनसाँस्कृतिक महासंघले हामी जित्नेछौं एक दिन भन्ने गीत गाएका छन् । गायकहरु साजन राईलगायतले गीत प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया