ललितपुर- नेकपा एमलेले विधानबाट दुई उपमहासचिव हटाउने प्रस्ताव गरेको छ ।
आज देखि सुरु विधान महाधिवेशनमा दुई उपमहासचिव हटाएर पाँच उपाधक्ष्यको प्रस्ताव गरिएको छ । यस अघि पनि एक महिला उपाधक्ष्य सहित पाँच उपाधक्ष्य कै व्यवस्था थियो । यसै गरी छ जना सचिव रहने प्रस्ताव पनि विधान महाधिवेशनमा गरिएको छ ।





प्रतिक्रिया