काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकाकार हुने योजना बनाएको खुलाउनुभएको छ ।
काठमाडौंमा शनिबार भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले माधव नेपाल र झलनाथ खनाल नेतृत्वको एकीकृत समाजवादीमा क्रान्तिकारीहरु रहेको बताउँदै एकीकृत, एकाकार हुने योजना रहेको दाबी गर्नुभयो ।
तत्कालिन नेकपामा केपी शर्मा ओलीसँग लडिरहेकाबेला पार्टी अलग भएको प्रचण्डले स्मरण गर्नुभयो ।
माओवादी केन्द्र आफ्नो खुट्टामा आफैं उभिन प्रयास गरिरहेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टीमा माथिल्लो तह बिग्रिएको स्वीकार गर्नुभयो ।





प्रतिक्रिया