काठमाडौं– आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
सो बैठकमा सरकारमा कसलाई पठाउने मन्त्रीको बारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया