अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा बन्यो शक्तिशाली ३ आयोग

एमालेमा बन्यो शक्तिशाली ३ आयोग


काठमाडौं-एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ ।

तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले तीन वटा आयोगलाई भने शक्तिशाली बनाएको हो । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् ।

तीन वटै आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने बनाइएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । लेखा परीक्षण आयोगको नाम संशोधन गर्दै लेखा आयोग बनाइएको छ ।