अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशन : समापन समारोहमा जवाफ दिनुहुँदै अध्यक्ष ओली

एमाले विधान महाधिवेशन : समापन समारोहमा जवाफ दिनुहुँदै अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सकिँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी महाधिवेशन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन गर्न लागिएको हो ।

अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिंदै हुनुहुन्छ ।